दफा १
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यस ऐनको नाम “आवश्यक सेवा सञ्चालन ऐन, २०१४” रहेकोछ ।
(२) यो ऐन नेपालभर मुलुकमा लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
(१) यस ऐनको नाम “आवश्यक सेवा सञ्चालन ऐन, २०१४” रहेकोछ ।
(२) यो ऐन नेपालभर मुलुकमा लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।